कोरोना संक्रमणः बाँकेमा पुग्यो हजार

बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार पुगेको छ । आइतवार १० जना थप भएपछि बाँकेमा संक्रमित संख्या हजार पुगेको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


आइतवार २४ जना निको भएर घर फर्किएका छन् । योसंगै निको भएर घर फर्किनेको संख्या ७ सय २७ पुग्यो । ६ जनाको मृत्यु भइसकेको बाँकेमा २६७ जना उपचारार्थ आइसोलेसनमा छन् ।

प्रतिक्रिया

प्रतिक्रिया