कोरोनाः बाँकेमा थपिए २४ संक्रमित
विहिबार बाँकेमा कोहलपुरका १७ र जानकीका ६ गरेर २४ जना संक्रमित थपिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी समेत रहेका कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक राम बहादुर कुरुम्वांगले उक्त संख्या पुष्टि गरेका छन् । सम्बद्ध स्रोतका अनुसार, संक्रमित १७ जना नेपाली सेनाका हुन भने जानकीका ६ र नेपालगन्जका एक जना छन् । थप विवरण आउन … Continue reading कोरोनाः बाँकेमा थपिए २४ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed