कोरोनाः बाँकेमा थप २० लाई संक्रमण

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कौंः प्रमुख जिल्ला अधिकारी


कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको बढ्ने क्रममा आइतवार थप २० जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक राम बहादुर कुरुम्वांगले आइतवार २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । बाँकेमा हिजो शनिवार याृ संख्या १० थियो । विहीवारमात्रै २२ जनामा संक्रमण पुष्टि भएको बाँकेमा शुक्रवार ११ जनामा संक्रमण भएको पुष्टि गरिएको थियो ।
यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेकमा घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया