कोरोनाः बाँकेमा ११ मा थप संक्रमण

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको बढ्ने क्रममा आज शुक्रवार थप ११ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिका संयोजक राम बहादुर कुरुम्वांगका अनुसार, आज ११ जनामा संक्रमण पुष्टि भएको हो । बाँकेमा विहीवारमात्रै २२ जनामा संक्रमण पुष्टि भएको थियो ।
आज भेरी अस्पतालको नतिजा अनुसार, बर्दियामा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया