बाँकेमा मंगलबार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका २६, नेपाली सेनाको सिए दाङ्गबाट संकलित स्थानीय ठेगाना विभिन्न जिल्ला भएका २९, दाङ्गका ३ र अछामका १ जना संक्रमित पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा हालसम्म १ हजार १ सय ६४ पोजेटिभ फेला परेका छन् ।