भोलिदेखि नेपालगन्ज शिल

जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले तीन दिन नेपालगन्जलाई पूर्ण रुपमा शिल गर्ने भएको छ । जिल्लामा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जको चार किल्ला भने शिल गर्ने निर्णय गरेको हो ।

शनिबार राती १२ बजेबाट नेपालगन्ज शिल गरिएपछि हिडडुल पूर्णतया रोक लाग्नेछ । सुरक्षा र स्वास्थ्य बाहेकका सवारी साधन चल्न पाउने छैनन् ।

प्रतिक्रिया

प्रतिक्रिया