बाकेमा थप १६ मा कोरोना

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बिहीबार थप १६ मा कोरोना पुष्टि भएको भन्दै निषेधाज्ञाको पूर्ण पालना गर्न आव्हान गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया