नेपालगन्ज कारागारमा संकलीत स्वाब मध्ये १३ जना कोरोना पोजेटिभ

नेपालगन्ज कारागारमा संकलन गरीएकाे स्वाब मध्ये १३ जनालाई कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जले आज मंगलबार दिएको रिपोर्ट अनुसार, कारागारबाट संकलन गरिएको स्वाब मध्ये १३ जना पोजेटिभ भेटिएका हुन् ।


प्रतिक्रिया

प्रतिक्रिया