भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेमा २ जना सहित ९ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालले शुक्रबार दिएको जानकारी अनुसार, गुलरियाका २ र ५ जना दाङका व्यक्तिहरुमा कोरोना पुष्टि भएको हो ।
बर्दियामा फेला परेका कोरोना संक्रमित एक जना अग्रज पत्रकार हुन् । (सच्याइएको)