फन्दामा विप्लव कार्यकर्ता

नेकपा विप्लव सम्बद्ध दुई जनालाई बाँके प्रहरीले फन्दामा पारेको छ । चन्दा उठाइरहेको सूचनाका आधारमा पछि लागेको प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले चित्र बहादुर विक र सरेश राउतलाई पक्राउ गरिएको जानकारी दिए । कोहलपुरमा सार्वजनिक जग्गामा कब्जा भन्दै झण्डा गाडेपछि विप्लव कार्यकर्ता प्रहरी खोजीमा थिए ।

प्रतिक्रिया

प्रतिक्रिया