स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको बाँकेको तथ्यांक पुरानै भएको खुलेको छ । भेरी अस्पतालले दिएको जानकारी अनुसार, सोमवार साँझ भेरीले सार्वजनिक गरेको तथ्यांकलाईनै मन्त्रालयले बुधवार सार्वजनिक गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको बाँकेको तथ्यांकका कारण पाठकमा पारेको दिग्भ्रमप्रति नेपालगन्जन्यूज क्षमायाचना गर्दछ । भेरीको आधारिक पेजमा उल्लेख भए अनुसार, ६२३ नमूना परिक्षण भइरहेका छन् । मंगलवार रिजल्ट निकालिएको छैन ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलवार दिइएको जानकारीका आधारमा सम्प्रेषित समाचार