बाँकेमा ९ संक्रमित थपिए, देशभर ३ सय २३ थपिए

मंगलबार बाँकेमा ९ जना कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा २ महिला सहित ९ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो ।


नेपालमा मंगलबार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २ सय ९२ पुरुष र ३३ महिला रहेका छन् ।

कोभिडका कारण मंगलबार विहान थप एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया