किन चलेन भेरीको कोरोना जाँच प्रयोगशाला ?

भेरी अस्पताल नेपालगन्जमा दुई दिनभित्र कोरोना परीक्षण सुरु हुने सम्भावना रहेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले त्यसका लागि स्वास्थ्य मन्त्रालय र विभागसँग समन्वय गरिरहको बताएका छन् ।
डा. थापासँग कोरोना परीक्षण र कोरोना अस्पतालका बारेमा नेपालगन्जन्यूजले गरेको कुराकानी ।

प्रतिक्रिया

प्रतिक्रिया