लकडाउनमा लागु औषध तस्करी

नेपाल, भारत दुवै देशमा लकडाउन रहेको छ । यस्तो बेला मानिसहरु हिड्न बन्देज छ । तर, बाँकेको हिरमिनियामा भारतबाट ल्याउँदै गरेको लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज–२० का दिलिप बर्मा हिरिमिनियाबाट ९६ सिसि कोरेक्स सहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया