रोकिएकालाई घर पठाउँदै बर्दिया प्रशासन

लकडाउनका कारण जिल्लामा रोकिएका नागरिकलाई बर्दिया प्रशासनले घर पठाउने तयारी गरेको छ । प्रशासनले त्यसका लागि सम्पर्क गर्नका लागि आव्हान पनि गरेको छ ।

बर्दिया प्रशासनले घर पठाउनका लागि सवारी साधन भने सम्बन्धित पक्षको हुने उल्लेख गर्दै फर्कदा यात्रु नबोक्ने, काम बन्द भएको पत्र हुनुपर्ने लगायतका नियमहरु समेत बनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया