नेपालगन्जमा सेनिटाइज गरिंदै

कारोनो भाइरस विरुद्ध संक्रमणको जोखिम घटाउनका लागि नेपालगन्ज उपमहानगरपालिकाका वडाहरुमा औषधी छर्कन सुरु गरिएको छ ।

शनिबार दिउँसो फुल्टेक्रामा औषधी छर्किएको हो । साझ वडा नं. ३ मा पनि औषधी छर्किने कार्यक्रम रहेको वडा नं. ३ का अध्यक्ष मो. अयुव सिद्दिकीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया