बिहानैदेखि चिसो हावा चलिरहेको नेपालगन्जमा चर्काे गर्जनसहित पानी बर्षिएको छ । अनपेक्षित पानीले चढ्दो गर्मीको पारा कम गरेपनि जनजीवनलाई प्रभावित बनाएको छ ।
यो वर्ष मौषमा आएको अनपेक्षित बदली र झरीले किसानको बालीनालीमा निकै नकारात्मक प्रधाव पारेको छ । आलु, गहुँ लगायतका बाली उब्जनीमा निकै प्रभाव पारेको छ ।
केही बेरको झरीले पनि नेपालगन्जलाई प्रभावित बनाएको हो ।