नेपालगन्जमा नयाँ खाजा घर, ‘यम्मी बाइटस्’

नेपालगन्जको सेतु विक चोकमा शाकाहारी खाजा घर सञ्चालनमा आएको छ ।


नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओली र प्रमोद गुप्ताले करोड बढीको लगानीमा खाजाघर सञ्चालनमा ल्याएका हुन् ।


नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र समाजसेवी रामगोपाल गुप्ताले यम्मी बाइटस् एण्ड बेकरीको बिहीबार औपचारिक कार्यक्रम बीच उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया