नेपालगन्ज – प्रतिनिधि सभाका कार्यवहाक सभामुख डा. शिबमाया तुम्बाहाङ्गफेले सभामुख चयन प्रक्रियामा हुने संबैधानिक अभ्यासमा आफू बाधक नबन्ने बताउनुभएको छ ।
सभामुख कृष्ण बहादुर महराको पदच्युत भएपछि उहाँले आफू सभामुखको लागि स्वभबिक ढंगले योग्य भएको बताउदै सम्बद्ध दलको परामर्श पछि आवस्यक निर्णय लिने बताउनुभयो ।
प्रतिनिधि सभाका कार्यवहाक सभामुख डा. शिबमाया तुम्बाहाङ्गफेले नेपालगन्जमा पत्रकारहरु संग कुरा गर्दै सो कुरा बतानुभएको हो ।