लापरवाहीको हद (तस्वीर)

(तस्विर : दैनिक नेपालगन्ज)

नेपालगन्ज – नेपाल वायु सेवा निगमको नेपालगन्ज स्थित कार्यालय परिसरमा राखिएको पुरानो भ्यानको दुरावस्ताको तस्विर लिंदै पत्रकार जयनारायण शाह । गाडीको सिसा फोडेर बिरुवा उम्रिसक्दा पनि त्यसको व्यवस्थापनमा सम्बद्धहरुले ध्यान दिएका छैनन् ।

प्रतिक्रिया

प्रतिक्रिया