नेपालगन्जमा एक्कासी बढ्यो जाडो ( तस्वीर तथा भिडियो )

तस्वीर : कबिर अन्सारी

नेपालगन्ज – कार्तिक दोस्रो हप्ता लागे संगै नेपालगन्जमा चिसो बढेको छ ।

आइतबार बिहान पातलो कुहिरो समेत लागेको छ भने हल्का रुपमा सितलहर समेत सुरु भएको छ । बिहानको समयमा कुहिरोका कारण दृश्यता कमजोर समेत भएको छ।

यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ। तापक्रम क्रमशः घट्दो क्रममा छ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया

प्रतिक्रिया