बागेश्वरी मन्दिरमा सटर निर्माण गर्न सहमति

तस्वीर : गुड्डु

नेपालगन्ज – पुरातत्व विभागले बागेश्वरी मन्दिरमा सातर निर्माणका लागि सहमति दिएको छ । यसअघि सटर निर्माणका लागी शिलान्यास भैसक्दा बिरोध सुरु भएको थियो ।

पुरातत्व विभागले नेपालगन्जको बागेश्वरी मन्दिरको दक्षिण तर्फ सटर निर्माण गर्न लागेको क्षेत्र कार्य क्षेत्र भित्र नपर्ने भन्दै संरचना निर्माण गर्न सकिने निर्णय गरेको हो ।
विभागले स्थलगत निरीक्षणमा सो संरचना ऎतिहासिक र पुरातत्व दृष्टिले पुरातत्व विभागको कार्य क्षेत्र भित्र नपर्ने स्पष्ट पारेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया