नेपालगन्ज – बिहानै देखि लगातार परेको पानीका कारण बाँके तथा बर्दियाका विभिन्न स्थान जलमग्न भएको छ ।
नेपालगन्जको पासाङ्ग्लाह्मु मार्ग , सेतु बिक चोक , धम्बोझी , घरबारी टोल , लगायतका स्थानमा बिहानै देखि परेको पानीका कारण जलमग्न भएको छ भने खजुरा तथा बर्दियाका विभिन्न स्थानमा पनि जलमग्न भएको छ ।
हेर्नुस् तस्वीर :