भत्काइयो प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको पर्खाल

नेपालगन्जमा रहेको ऐतिहासिक प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको पर्खाल भत्काइएको छ ।
बाटो र नाला निर्माणका लागि मन्दिरको पर्खाल सटरहरु भत्काइएको हो ।


मन्दिरको भत्काइएको पर्खाल सडक क्षेत्रफलका लागि आवश्यक क्षेत्रफल छाडेर पुनः निर्माण गरिने भएको छ । नेपालगन्जको घरबारीटोलमा सडक चौडा पार्ने र नाली निर्माण कार्य भैरहेको छ ।

बर्षात् सुरु भैसकेपछि बाँकेका केही ठाउ“मा निर्माण कार्य भने जारी रहेका छन् ।
(तस्विर : नेपालगन्ज ग्यालेरी)

प्रतिक्रिया

प्रतिक्रिया