ढिलो गरी भएपछि बाँकेमा बर्षा सुरु भएको छ । आइतबार विहानै देखि बाँकेमा बर्षा भैरहेको हो ।
बर्षा नहुँदा किसानहरु धान खेतीका लागि तयारी गर्न पाइरहेका थिएनन् । अब भने किसानहरु बियाड राख्ने तथा रोपाईका तयारी गर्न जुट्ने भएका छन् । बर्षाले किसान हर्षित छन् ।