नेकपा बाँकेमा सपथ



बाँकेमा सामुहिक सपथ ग्रहण


एमाले र माओवादी बीच पार्टी एकीकरणपछि बनेको पहिलो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाँके जिल्ला कमिटीको शुक्रवार सपथ ग्रहण गरिएको छ । नेकपाका वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सामुहिक सपथ ग्रहण गराएका हुन् ।
आइपी खरेल अध्यक्ष र अशोक कोइराला सचिव रहेको नेकपा बाँकेमा १५५ सदस्यीय जिल्ला कमिटी बनाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया