मध्यरातमा नेपालगन्जमा असिना सँगै झरी (भिडियो सहित)

शुक्रबार राती १२ बजे नेपालगन्जमा मुसलधारे बर्षा भएको छ । बर्षात्का कारण नेपालगन्जका केही स्थानमा पानी समेत तालिएको छ । नेपालगन्जको घरबारीटोलमा पानी तालिदा घरहरुमा पसेको स्थानीयबासीले बताएका छन् ।

photo : Samir M. Shrestha‎

 

 

प्रतिक्रिया

प्रतिक्रिया