नेपालगन्जमा नवदुर्गामा आयोजित रामलिलाको अन्तिम दिन विजयादशमीका दिन रावण दहन गरिएको छ । भने टिकाको भोलिपल्ट नवदुर्गामा स्थापित दुर्गा मूर्तिहरु राप्तीनदीमा बिसर्जन गरिएको छ । (तस्वीर ः काशिराम शर्मा, नमन शर्मा, माधवराम बर्मा)