जन्मदिन मनाउँदै पूर्वराजा, विहानै पुगे बागेश्वरी मन्दिर

समाचारदाता
दैनिक नेपालगन्ज
पूर्व राजा ज्ञानेन्द्र शाह आज शनिबार जन्मदिन मनाउँदै छन् । उनी केहीदिन अघि जन्मदिन मनाउन सपरिवार नेपालगन्ज आइपुगेका थिए ।
जन्मदिनको विहानै शनिबार उनी स्थानीय बागेश्वरी मन्दिर दर्शनका लागि पुगेका थिए । पूर्व राजाको जन्मदिन मनाउन नेपालगन्जमा राजा समर्थकहरुले समिति नै गठन गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया