आइतबार राती देखि अविरल बर्षाका कारण बढेको जेठीनालामा डुबेर एक जना बेपत्ता भएका छन् ।
तुला बुढा नालामा डुबेर बेपत्ता भएका हुन् । त्यस्तै पेडारी नालामा पानी बढेका कारण धनौली क्षेत्रमा पनि डुबानको जोखिममा परेको छ । राप्तीको सहत भने जोखिममुक्त रहेको बाँके प्रहरीले जनाएको छ ।
बर्षा अझै रोकिएको छैन । बर्षाका कारण विभिन्न ठाउँहरु जलाम्मे भएका छन् ।