पूर्व राजाले भेटे उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई (तस्वीरहरु सहित)

पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार उत्तरप्रदेशका मुख्य मन्त्री आदित्यनाथलाई भेटेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र उनलाई भेट्न आइतबार भारतको लखनउ गएका थिए । हिन्दुवादी नेताका रुपमा पहिचान बनाएका आदित्यनाथ र पूर्वराजाको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आदित्यनाथ नेपालमा राजसंस्था हुनु पर्ने धारणा राख्दै आएका छन् ।

तस्वीर : उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ट्वीटरबाट

 

प्रतिक्रिया

प्रतिक्रिया