बागेश्वरी मन्दिरमा पूर्व राजाको स्वागत (भिडियो)

नेपालगन्जमा स्थित प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा पूर्व राजा ज्ञानेन्द्रको जयजयकार गरिएको छ ।

शनिबार दर्शनका लागि पुगेका पूर्वराजालाई स्वागत गर्न लामबद्ध राजा समर्थकहरुले राजा आउ देश बचाउ, राजा एकताको प्रतिक लगायतका नारा लगाएका थिए ।

पूर्व राजा पूर्व रानी कोमल शाह सहित बागेश्वरी पुगेका थिए । पूर्व राजाले करिब २० मिनेट मन्दिरमा पुजा अर्चना गरेका थिए ।

२०७४ पुष २२ गते

प्रतिक्रिया

प्रतिक्रिया