नेपालगन्ज विमानस्थलमा पूर्व राजाको भव्य स्वागत

बिहीबार नेपालगन्ज आएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्ज विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
पूर्व राजालाई विमानस्थलमा सयौंले पुञ्पगुञ्छा दिंदै अभिननन्दन गरेका थिए । पूर्व राजासग पूर्व रानी कोमल शाह पनि नेपालगन्ज आएकी छन् ।

त्यसक्रममा कतिपयले राजाको समर्थनमा नारा लगाएका थिए । पूर्व राजा ज्ञानेन्द्रले बाके, बर्दियामा एक साता बिताउने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया