सुवेदी बाँकेका मुख्य निर्वाचन अधिकृत

आसन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले बाँकेका लागि बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद सुवेदी र निर्वाचन अधिकृतमा सर्वोच्चका उद्दवप्रसाद गजुरेल र लोक बहादुर हमाललाई तोकेको छ ।

[gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2017/10/suchana07617.pdf”]

प्रतिक्रिया

प्रतिक्रिया