आसन्न प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले बाँकेका लागि बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद सुवेदी र निर्वाचन अधिकृतमा सर्वोच्चका उद्दवप्रसाद गजुरेल र लोक बहादुर हमाललाई तोकेको छ ।

Download (PDF, Unknown)

प्रतिक्रिया

प्रतिक्रिया