मिस कलेज बाके २०१७ को उपाधी पुष्पा उपाध्यायले हात पारेकी छन् । शनिबार भएको प्रतियोगितामा उपाध्यायले ताज पहिरिएकी हुन् ।
नाइल इभेन्ट एण्ड म्यानेजमेन्ट पहिलो पटक नेपालगन्जमा आयोजना गरेको यो प्रतिस्पर्धामा ५० जना बाट पुष्पा प्रथम भएकी हुन् । हर्षदिप कौर फष्ट रनरअप र स्मृति लामिछानेले सकेण्ड रनरअपको उपाधी हात पारेका छन् ।
(तस्वीर : विनोद अग्रहरी/दैनिक नेपालगन्ज)