पुष्पलाल चोक नजिक लागेको आगलागी नियन्त्रणमा (भिडियो)

नेपालगन्जको पुष्पलाल चोक नजिक भएको आगलागी नियन्त्रणमा आएको छ ।
अम्बे अटो पार्टस् लगायत ६ वटा पसलमा आगोले क्षति पुर्याएको छ । स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको छ । क्षतिको विवरण संकलन भैरहेको छ ।

 

भिडियो : हरि तिमिल्सिना / जगत तिमिल्सिना

प्रतिक्रिया

प्रतिक्रिया