मब क्याम्पस नेपालगन्जका शिक्षण सहायक माथि यौन दुव्र्यवहारको आरोप

विद्यार्थीहरुले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका एक शिक्षण सहायक माथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।
व्यवस्थापन संकाय प्रथम बर्षको ब्याकको परीक्षा दिने क्रममा एक शिक्षण सहायक माथि यौन दुव्र्यहार गरेको भन्दै विद्यार्थीहरुले प्रेस विज्ञप्ति निकालेका छन् । उनीहरुले यौन दुव्र्यवहार गर्ने शिक्षण सहायक माथि कारवाहीको माग समेत गरेका छन् ।

यस्तो छ विद्यार्थीहरुको विज्ञप्ति

प्रतिक्रिया

प्रतिक्रिया