प्रधानमन्त्री देउवा बाकेमा

प्रधानमन्त्री शेर बहादुर देउवा बाढी पीडितको अवस्था बुझ्न बाकेका आएका छन् ।
आज विहान राझा विमान स्थल ओर्लेका देउवाले इमामनगर ब्यारेकमा क्षेत्रीय प्रशासक सग बाढी पीडितको स्थितिबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्री आजै दाङ्ग, बर्दिया र कैलाली बाढीको क्षति बुझ्न जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया