मुख्य समाचार दाउन्नेमा जताततै पहिरोले गर्दा हजारौ यात्रु अलपत्र By नेपालगन्ज न्यूज - 14 August, 2017 Facebook Twitter Google+ Pinterest WhatsApp दाउन्नेमा जताततै पहिरोले गर्दा हजारौ यात्रु अलपत्र परेका छन् । सयौ सवारिसाधन ३ देखि सडकमै अड्किएका छन् । यात्रुहरु पैदलै हिडेर गन्तव्य जान बाध्य छन् भने मालवाहक ट्रक र कर्मचारी सडकमै रात बिताउन बाध्य भएका छन् । (तस्वीर : जीवन तिमिल्सिना) प्रतिक्रिया प्रतिक्रिया