भत्कियो, गुलरिया जब्दीघाटको पुल

बर्दियाको सदरमुकाम गुलरियालाई पूर्वपश्चिम राजमार्गमा जोड्ने बबईको जब्दीघाटमा रहेको पुल बाढीका कारण भत्किएको छ ।
पुल भत्केपछि गुलरियाको मगरागढी लगायत राजमार्ग आवातजावत बन्द भएको छ । यो पुल गत बर्ष १६ करोडको लागतमा बनेको थियो ।

तस्वीर लक्ष्मण ढुंगानाको फेसबुक

 

प्रतिक्रिया

प्रतिक्रिया