भोलि सोमबार सार्वजनिक बिदा

भोलि सोमबार सरकारले तराईका २४ वटा जिल्लामा सार्वजनिक बिदा घोषणा गरेको छ ।

 
सोमबार तराई–मधेसका विभिन्न रक्षाबन्धन (राखी) पर्व मनाइने भएकाले सार्वजनिक बिदा दिइएको हो । सोमबार जनैपूर्णिमा समेत भएपनि ग्रहणका कारणले नागपञ्चमीका दिन पारेर गत साउन १३ गते नै मनाइसकिएको छ । आज दिदीबाहिनीहरुले दाजुभाईलाई ‘राखी’ बा“ध्ने प्रचलन छ ।

प्रतिक्रिया

प्रतिक्रिया