नेपालगन्ज : दुग्गड ग्रुपकाे गाेदाममा अागलागी

नेपालगन्जन्यूज । नेपालगन्ज १८ भुजइ गाउँमा दुग्गड ग्रुपकाे तेलकाे गाेदाम रहेकाे स्थानमा  भिषण अागलागी भएकाे छ । अागलागी दिउँसाे सवा ४ वजे लागेकाे हाे ।  बाँके र बर्दियाका दमकलले अागाे नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

घटनास्थलमा रहेका हाम्रा सहकर्मी विनय दिक्षितका अनुसार, अागलागी नियन्त्रणका लागी ठूलाे मात्रामा प्रहरी र स्थानीय समुदाय लागेका छन् ।

गाेदाम रहेकाे स्थानकाे वरपर गाउँहरूमा अागलागी फैलिन नदिन उच्च सतर्कता अपनाइएकाे छ । अागलागीकाे कारण पत्ता लागेकाे छैन ।

तस्वीर दिपेश अाचार्य 

प्रतिक्रिया

प्रतिक्रिया