धमाधम रोपाई [तस्वीरहरु]

​यस वर्ष नेपालमा मनसुन समयमै सुरु भएका कारण रोपाई सुरु भइसकेको छ । बाँकेका कम्दी, कोहलपुर, परसपुर, इन्द्रपुर, सीतापुर, गौघाट क्षेत्रमा धमाधम रोपाई भइरहेको छ ।
हिजो कम्दीमा भएको फोटो यात्रामा खिचिएको रोपाईका तस्वीरहरु बिशाल रानामगरको लेन्सबाट ।

प्रतिक्रिया

प्रतिक्रिया