मतदानको उत्साह, ४५ प्रतिशत मत खस्यो

बाँकेमा १२ बजेसम्म ४५ प्रतिशत मत खसिसकेको छ ।

बाँकेका प्रमुख निर्वाचन अधिकृत तेज नारायण पौडेलका अनुसार, चर्को गर्मीका बाबजुद पनि जनताले उत्साहजनक रुपमा मतदान प्रक्रियामा भाग लिइरहेका छन् ।

हालसम्म कुनैपनि अप्रिय घटना नभएको जानकारी दिंदै पौडेलले निर्धारित समयसम्म उल्लेख्य संख्यामा मतदाता सहभागी हुने अपेक्षा गरिएको बताए ।

(तस्वीर : विशाल रानामगर/नेपालगन्जन्यूज)

प्रतिक्रिया

प्रतिक्रिया