२७ प्रतिशत स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । अहिले ११.३० सम्मको मतपरिणाम अनुसार, एमाले ३१, कांग्रेस २५ र माओवादी केन्द्र १८ स्थानीय तहका प्रमुखमा विजयी भएका छन् ।