हुम्लामा २ बजेबाट मतगणना शुरू हुने

हुम्लामा २ बजेबाट मतगणना शुरू हुने भएकाे छ । हुम्लाकाे सर्केगाड गाउँपालिकामा रहेका एमाले नेता दल रावलका अनुसार, अहिलेसम्म मत पेटिका ल्याउने क्रम जारी रहेकाे छ ।

हुम्लामा अदानचुली, खार्पुनाथ, चंखेली, ताँजाकाेट, नाम्खा, सर्केगाड र  सिमकाेट गरी ७ गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया