हिमाल पारी एमालेको कब्जा

हिमाल पारीको जिल्ला मनाङ्ग चामे गाउँपालिकामा एमाले विजयी भएको छ ।

खसेको ३ सय ९६ मत मध्ये २ सय १४ मत ल्याएर एमालेका लोकेन्द्र बहादुर घले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसकी अनिता लामाको १ सय ७३ मत आएको थियो ।

यसै गरी मनांग कै नास्याेंग गाउपालिकामा एमालेका कान्छा घले अध्यक्ष र एमाले कै मेंङखु गुरूग लामा सहित प्यानलै विजयी भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया