स्थानीय तहको निर्वाचनमा करिब ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
काभ्रे, कालिकोट र दोलखा का तीनवटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । २८१ स्थानमा मतदान भएको हो ।
कडा सुरक्षा बीच मतपेटिका मतगणना स्थल पुर्याइँदै छ । काठमाडौंको मतगणना राती नै सुरु गर्ने भनिएपनि प्रक्रिया पुरा गर्न समय लाग्ने भन्दै विहान मात्र गरिने बताइएको छ ।