नेपालगन्जन्यूज । बैसाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा ३ सय १६ निर्विराेध भएकाे निर्वाचन अायाेगले जनाएकाे छ ।
नेकपा एमालेका १ सय ४२ उम्मेदवारहरू निर्विराेध भएका हुन् ।
प्रवक्ता सुर्य प्रसाद शर्माका अनुसार, कांग्रेसका ९४ र माअाेवादी केन्द्रका ३६ उम्मेदवारहरू निर्विराेध भएका हुन् ।
स्वतन्त्र र अन्य दलहरूका ३३ उम्मेदवारहरू निर्विराेध भएका छन् ।
निर्विराेध निर्वाचित हुनेहरूमा दलित महिला वडा सदस्यहरू धेरै रहेका छन् ।
२८४ स्थानीय तहमा बैसाख ३१ गते हुने निर्वाचनमा २ हजार ५ सय ९२ वडा अध्यक्ष सहित कुल १३ हजार ५ सय २६ जना निर्वाचित हुने छन् ।
याे पनि पढाैं ।
पहिलो चरणबाट १३ हजार जनप्रतिनिधि निर्वाचित हुने