मब क्याम्पसमा ताला

नेपाल विद्यार्थी संघले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बिहीबार ताला लगाएको छ ।

नेवि संघले बिबिएस चौथो बर्षका विद्यार्थीहरुको प्रोजेक्ट रिपोर्ट वापतको शुल्क वृद्धि गरेको विरोधमा नेवि संघले ताला लगाएको हो ।

तालाबन्दी पछि नेवि संघ मब क्याम्पस इकाइ समिति सचिव चन्द्र प्रकाश देवकोटाले प्रेस विज्ञप्ति प्रकाशित गरी तालाबन्दीको जानकारी दिएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया